२०८३ बैशाख ३ गते , विहीबार

भारतीय रुपैयाँसहित एक जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ५ गते , आईतबार
भारतीय रुपैयाँसहित एक जना पक्राउ

झापा । मोरङ विराटनगर १७ मटेरुवा स्थितबाट सुनसरी धरान ८ का ५५ वर्षीय नौसाद मियालाई भारतीय रुपैयाँ सहित पक्राउ गरिएको छ ।
शनिवार बेलुका ५ बजे प्रहरीले चेकजाँच गर्दा उनको साथबाट भारतीय रुपैयाँ ५०० का दरको २०६ थान गरी जम्मा १ लाख ३ हजार बरामद गरेको थियो । यता पक्राउ परेका मियामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

सम्बन्धित समाचार