२०८३ बैशाख ४ गते , शुक्रबार

कचनकवलमा राप्रपा र काँग्रेस छाडेर एक सय जना एमालेमा प्रवेश 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ५ गते , आईतबार
कचनकवलमा राप्रपा र काँग्रेस छाडेर एक सय जना एमालेमा प्रवेश 

झापा । दक्षिणी झापाको कचनकवलमा राप्रपा नेपाल र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी एक सय जना भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरू ओली निकट नेकपा एमालेमा प्रवेश गरेका हुन् । कचनकवल २ स्थित गन्धर्व बस्तीमा आयोजित एक कार्यक्रमका बिच एमालेमा प्रवेश गरेका उनीहरूलाई प्रदेश सांसद वसन्त बानियाँले अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । साथै उनीहरूलाई सदस्यताको रसिद समेत सांसद बानियाँले वितरण गरेको जनाइएको छ ।

सम्बन्धित समाचार