२०८३ बैशाख ३ गते , विहीबार

एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङ सपरिवारलाई कोरोना

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ७ गते , मंगलबार
एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङ सपरिवारलाई कोरोना

झापा । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङलाई कोरोना संक्रमण भएको छ। उनका परिवारका सदस्यलाई समेत संक्रमण देखिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।

प्रवक्ता राईले भने‚ ुवरिष्ठ उपाध्यक्ष नेम्बाङको सपरिवार कोरोना पोजिटिभ देखिएको छ।ु कोरोना पुष्टि भएपछि वरिष्ठ उपाध्यक्ष होम क्वारेन्टाइनमा रहेका छन्।

सम्बन्धित समाचार