२०८३ बैशाख ३ गते , विहीबार

कोभिड अस्पतालमा एक संक्रमित वृद्धाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ८ गते , बुधबार
कोभिड अस्पतालमा एक संक्रमित वृद्धाको मृत्यु

झापा  । धरानको कोभिड अस्पतालमा उपचाररत एक जना बृद्धा महिलाको मृत्यु भएको छ । प्रतिष्ठानको सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार इटहरी २ सुनसरीकी ७८ वर्षीय एक महिलाको उपचारको क्रममा बुधवार १ बजेर ५८ मिनेटमा उपचारको क्रममा मृत्यु भएको हो । चैत २४ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई २४ गते नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 

सम्बन्धित समाचार