२०८३ बैशाख ३ गते , विहीबार

कांग्रेस सभापति गुरुङको कोरोनाबाट मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १० गते , शुक्रबार
कांग्रेस सभापति गुरुङको कोरोनाबाट मृत्यु 

झापा । नेपाली कांग्रेस ताप्लेजुङ फुङ्लिङ नगर सभापति शिवकुमार गुरुङको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणका कारण आज बिहान ९ बजे ५३ वर्षिय गुरुङको बिएन्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो । हिजो उपचारका लागि भर्ना गरिएका गुरुङलाई आईसियु वार्डमा राखेर उपचार गरिएको थियो। उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको कोटिहोमस्थित ल्याबले पुष्टि गरेको छ । उनको स्वाब परीक्षणका लागि कोटिहोम पठाइएको थियो ।

सम्बन्धित समाचार