२०८३ बैशाख ३ गते , विहीबार
झापाका दुई ट्राफिक प्रहरीमा कोरोना
झापा । झापामा कोरोना प्रकोप बढ्न थालेको छ । आज झापाका दुई ट्राफिक प्रहरीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका दुई जना प्रहरीसहित बिर्तामोड नगर क्षेत्रका ३ जनालाई कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।