२०८३ बैशाख ३ गते , विहीबार

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २० गते , सोमबार
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना 

झापा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । आफूलाई संक्रमण भएको र अहिले होम आइसोलेशनमा रहेको प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेखेका छन् । उनले सजकता अपनाउन सबैमा आग्रह गरेका छन् ।

सम्बन्धित समाचार