२०८३ बैशाख ३ गते , विहीबार

भारतमा कोरोनादेवीको पूजापाठ!

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ ७ गते , शुक्रबार
भारतमा कोरोनादेवीको पूजापाठ!

एजेन्सी । विश्वमा कोरोनाको प्रकोपले मानिसहरू पीडित भइरहेका छन्। सम्पूर्ण विश्व नै यसको विरुद्ध जुटिरहेको छ। तर भारतका केही ठाउँमा अझै अन्धविश्वासलाई जोड दिने गरिएको पाइएको छ।

भारतमा कोरोनाको प्रकोप बढ्दै गएपछि हिन्दु पुजारीहरूले मन्दिरहरूमा पूजा जारी राखेका छन्। भारतको तमिलनाडुमा पुजारीहरूले मन्दिरमा कोरोना देवीको प्रतीक स्थापना गरी पूजापाठ गरिरहेका छन्। पुजारीहरूले कोरोनाका संक्रमण कम होओस् भनी आफूहरूले पूजापाठ निरन्तर जारी राखेको जानकारी दिएका छन्।

सम्बन्धित समाचार