२०८३ बैशाख ३ गते , विहीबार

कर्मचारीको तलब मासिक २ हजारले बढ्यो

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ १५ गते , शनिबार
कर्मचारीको तलब मासिक २ हजारले बढ्यो

काठमाडौं । सरकारले निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृद्धि गरेको छ ।  आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्। 

कोरोना महामारीका कारण अपेक्षित वृद्धि गर्न नसकेपनि सबै राष्ट्रसेवक कर्मचारीलाई समान २ हजार रुपैयाँका दरले वृद्धि गरिएको पौडेलले बताए।  उनका अनुसार यसअघि खाइपाई आएको महँगी भत्तालाई निरन्तरता दिइएको छ।

सम्बन्धित समाचार