२०८३ बैशाख ९ गते , बुधबार

झापामा थप एक कोरोना संक्रमितको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २० गते , विहीबार
झापामा थप एक कोरोना संक्रमितको मृत्यु

दमक। झापामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ८ की ७० वर्षिया महिला रहेकी छन् । उनको उपचारका क्रममा बिहीबार बिहान ६ बजे लाइफलाइन अस्पतालमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिएका छन् । योसँगै दमकमा कोरोना भाइरसको नयाँ भेरिएन्टबाट मृत्यु हुनेको सँख्या २० पुगेको छ ।

सम्बन्धित समाचार