२०८३ बैशाख ५ गते , शनिबार

सरकारमा जाँदै जसपा, यी हुन् १० मन्त्रीले पाउने मन्त्रालय

sajilo news
पार्थ मण्डल
२०७८ जेष्ठ २१ गते , शुक्रबार
सरकारमा जाँदै जसपा, यी हुन् १० मन्त्रीले पाउने मन्त्रालय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट बन्ने १० मन्त्रीको मन्त्रालय टुंगिएको छ । नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जान लागेको हो । आफूहरुले उठाउँदै आएको माग सम्बोधनको क्रम अघि बढेको भन्दै जसपा सरकारमा सहभागी हुन लागेको हो ।

जसपबाट मन्त्री बन्ने १० जना यसप्रकार छन्। 

१.राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास

२.शरत सिंह भण्डारी - उर्जा तथा जलस्रोत

३.अनिल झा- खानेपानी तथा सरसफाई

४.बिमल श्रीवास्तव- श्रम तथा रोजगार

५.उमाशंकर अरगरिया- युवा तथा खेलकुद

६.लक्ष्मण लाल कर्ण-  भूमि व्यवस्था तथा सहकारी

७.चन्दा चौधरी - महिला तथा बालबालिका

८.एकवाल मियाँ- वन तथा वातावरण

९. चन्द्रकान्त चौधरी - राज्य मन्त्री उर्जा 

१०.रेणुका गुरुङ - राज्य मन्त्री महिला

सम्बन्धित समाचार