२०८३ असार १ गते , सोमबार

साहित्यकार रामप्रसाद उपाध्यायको कोरोना संक्रमणबाट निधन

sajilo news
पार्थ मण्डल
२०७८ असार २६ गते , शनिबार
साहित्यकार रामप्रसाद उपाध्यायको कोरोना संक्रमणबाट निधन

झापा । अग्रज साहित्यकार रामप्रसाद उपाध्यायको कोरोना संक्रमणबाट निधन भएको छ । नौलो साहित्यिक बिहान प्रतिष्ठानका अध्यक्ष ६४ वर्षिय उपाध्यायको उपचारका क्रममा आज बिहान ५ बजे बिर्तासिटी हस्पिटलमा निधन भएको हो । पाँचथरको फिदिम निवासी उपाध्याय केही दिनदेखि त्यहाँ उपचाररत रहेका थिए ।

सम्बन्धित समाचार