२०८३ बैशाख ३ गते , विहीबार

बन्दुकसँग सेल्फी खिच्ने क्रममा गोलीले लागेर एक महिलाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ११ गते , सोमबार
बन्दुकसँग सेल्फी खिच्ने क्रममा गोलीले लागेर एक महिलाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशमा एक महिलाको सेल्फी खिच्ने क्रममा बन्दुकको गोलीले लागेर मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार २६ वर्षकी राधिका गुप्ताले ससुराको बन्दुकसँग सेल्फी खिँच्दा ट्रिगर थिचिँदा उनको मृत्यु भएको बताइएको छ। बन्दुकको गोलीले उनको घाँटीमा ठूलो घाउँ बनाएको थियो। अस्पतालमा उनको मृत्यु भएको हो । उनले गत मे महिनामा मात्र आकाश गुप्तासँग विवाह गरेका थिए। यो घटनापछि प्रहरीले राजेश गुप्तालाई पक्राउ गरेको छ।

सम्बन्धित समाचार