२०८३ बैशाख ४ गते , शुक्रबार

श्रीमती र बुबाको हत्या, छोरा पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ८ गते , मंगलबार
श्रीमती र बुबाको हत्या, छोरा पक्राउ

झापा। धनुषामा एकै परिवारका दुई जनाको हत्या भएको छ । हत्या हुनेमा मिथिला विहारी–४ ललियाका बस्ने २१ वर्षीया अम्बिका मण्डल र उनका ५५ वर्षीय ससुरा रामवृक्ष मण्डल रहेका छन् ।

बुवा र श्रीमतीको हत्या गरेको आशंकामा प्रहरीले भागेश्वर मण्डललाई नियन्त्रणमा लिएको छ । मण्डलले हत्या गरेर शव गाडेको स्विकारेका छन् । घटनास्थलमा रगत देखिएको र गाडेको स्थानबाट शव निकाल्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित समाचार