२०८३ बैशाख २१ गते , सोमबार

भोलिदेखि झापाका विद्यार्थीलाई कोरोनाविरुद्ध खोप लगाइने

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १० गते , विहीबार
भोलिदेखि झापाका विद्यार्थीलाई कोरोनाविरुद्ध खोप लगाइने
झापा । झापाका विद्यार्थीहरूले कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) को बैठकले भदौ ११ गतेदेखि जिल्लाका कक्षा १२ र सो भन्दामाथि अध्ययनरत विद्यार्थीहरुमध्ये परीक्षामा सामेल हुने विद्यार्थीहरूको लागि कलेजको परिचयपत्र र प्रवेश पत्रको आधारमा एस्टाजेनिका खोपको व्यवस्था जिल्ला स्वास्थ्य कार्यालय झापाले मिलाउने निर्णय गरिएको जनाइएको छ । 

सम्बन्धित समाचार