२०८३ बैशाख ४ गते , शुक्रबार

प्रतिबन्धित औषधिसहित उर्लाबारीका युवक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १३ गते , आईतबार
प्रतिबन्धित औषधिसहित उर्लाबारीका युवक पक्राउ
झापा । मोरङको उर्लाबारी नगरपालिका १ स्थित झारासादीका २० वर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधि सहित पक्राउ गरिएको छ ।

शनिवार राती १२ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधि Tramadol - ५७५ ट्याब्लेट र Spaspain - ५७० ट्याब्लेट बरामद गरे पश्चात् उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार