२०८३ बैशाख ४ गते , शुक्रबार

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १४ गते , सोमबार
१४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक पक्राउ
उदयपुर । उदयपुरमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–१२ सोनापुर बस्ने ४० वर्षीय आनन्द चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । चौधरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार