२०८३ बैशाख २३ गते , बुधबार

थपिए २००४ कोरोना संक्रमित, १६ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र १७ गते , विहीबार
थपिए २००४ कोरोना संक्रमित, १६ जनाको मृत्यु

झापा । देशभर पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८४६ रहेको छ भने १६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार