२०८३ बैशाख ४ गते , शुक्रबार

१० वर्षीया बालिकालाई बालिका बलात्कार गर्ने सहनी पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २० गते , आईतबार
१० वर्षीया बालिकालाई बालिका बलात्कार गर्ने सहनी पक्राउ
झापा । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुहबी नगरपालिका ४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ १५ गते ती बालिकालाई सहनीले जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पछि उनलाई घटनाका बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार