२०८३ बैशाख २३ गते , बुधबार

थपिए १०८९ कोरोना संक्रमित, २० जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २० गते , आईतबार
थपिए १०८९ कोरोना संक्रमित, २० जनाको मृत्यु

झापा । पछिल्लो २४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ भने १५ सय ३४ जना निको भएर फर्किएका छन् । अहिले देशभर ३१ हजार २ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । 

सम्बन्धित समाचार