२०८३ बैशाख २३ गते , बुधबार

थपिए १५३४ नयाँ कोरोना संक्रमित, २१ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २२ गते , मंगलबार
थपिए १५३४ नयाँ कोरोना संक्रमित, २१ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो समय १५ हजार ३४ जनाको कोरोना परीक्षण गर्दा थप एक हजार ६ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। यस अवधिमा दुई हजार ७२ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा तीन सय ६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ गरी उपत्यकाभित्र कुल पाँच सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सम्बन्धित समाचार