२०८३ बैशाख २३ गते , बुधबार

थपिए १२७१ नयाँ कोरोना संक्रमित, १४ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र २४ गते , विहीबार
थपिए १२७१ नयाँ कोरोना संक्रमित, १४ जनाको मृत्यु

झापा । देशभरी पछिल्लो समय ११ हजार ९ सय ४४ जनाको कोरोना परीक्षण गर्दा थप १ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९ सय ३ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। १ हजार ८ सय ४५ जना कोरोनामुक्त भएका छन्। 


सम्बन्धित समाचार