२०८३ बैशाख ३ गते , विहीबार

ताप्लेजुङका भरतमणिले जिते कमेडी च्याम्पियनको उपाधि

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन ३ गते , आईतबार
ताप्लेजुङका भरतमणिले जिते कमेडी च्याम्पियनको उपाधि

झापा । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन्। फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै  भरतमणिले उपाधि चुमेका हुन्। उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन्।

यस्तै, सिक्किमका विक्की फस्ट रनर-अप बनेका छन्। प्रतियोगिताको उपविजेता बनेका उनले, टिभिएस अपाचेु बाइक पाएका छन्। गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा चित्त बुझाए। उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन्।

सम्बन्धित समाचार