२०८३ बैशाख २३ गते , बुधबार

देशभर थपिए १०४३ कोरोना संक्रमित, १२ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २० गते , बुधबार
देशभर थपिए १०४३ कोरोना संक्रमित, १२ जनाको मृत्यु

झापा । देशभर पछिल्लो समय १५ हजार ४ सय ६५ जनाको कोरोना परीक्षण गर्दा थप १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट १२ जनाको मृत्यु भएको छ। 

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ९२ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, ८ सय ९१ जना कोरोना मुक्त भएका छन्। 

काठमाडौं उपत्यकामा ४ सय ४० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। जसअनुसार काठमाडौंमा ३ सय ४४,भक्तपुरमा ३५ र ललितपुरमा ६१ जना संक्रमित रहेका छन्।

सम्बन्धित समाचार