२०८३ बैशाख ८ गते , मंगलबार

१८ जना जुवाडे पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक १९ गते , शुक्रबार
१८ जना जुवाडे पक्राउ

झापा । काठमाडौँबाट ४८ थान कौडासहित १८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीकाअनुसार गएराति काठमाडौँको नयाँबस्तीबाट ६ लाख ३२ हजार ५ सय रुपैयाँ उनीहरुलाई पक्राउ गरेको हो ।

चाडपर्वमा जुवा तास खेल्ने प्रवृत्ति बढ्दै गएकाले यसलाई रोक्न प्रहरीले कारबाही अभियान चलाइरहेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार