२०८३ बैशाख १२ गते , शनिबार

काँग्रेस झापा- १ मा इन्द्रबहादुर बुढाथोकी निर्वाचित

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ७ गते , मंगलबार
काँग्रेस झापा- १ मा इन्द्रबहादुर बुढाथोकी निर्वाचित

झापा।  झापा क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी निर्वाचित भएका छन् । अहिले ७ वजेर ४० मिनेट जाँदाको सम्मको मत परिणाम अनुसार बुढाथोकीको ४२१ र उनका प्रतिस्पर्धी गोपाल तामाङको १७५ मत प्राप्त भएको सहायक निर्वाचन अधिकृत ज्ञानेन्द्र निरौलाले जानकारी दिए ।

सभापतिमा बुढाथोकीले २४६ मतको अन्तरले तामाङलाई पराजित गरेका छन् । सभापतिमा बुढाथोकी निर्वाचित भएको घोषणा भने गर्न बाँकी रहेको छ ।

सम्बन्धित समाचार