२०८३ बैशाख ३ गते , विहीबार

माछापुच्छ्रे बैङ्कले दियो भद्रपुर माविलाई एक लाख

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर ८ गते , बुधबार
माछापुच्छ्रे बैङ्कले दियो भद्रपुर माविलाई एक लाख
झापा । जिल्लाकै पुरानो भद्रपुर माध्यमिक विद्यालयको मर्मत सम्भारका लागि माछापुच्छ्रे बैङ्कले आर्थिक सहयोग रकम प्रदान गरेको छ। बैङ्कका शाखा प्रबन्धक चूडामणि सापकोटाले विद्यालयमै पुगेर बुधवार विद्यालय मर्मत सुधार समितिका अध्यक्ष ओमप्रकाश सरावगीलाई एक लाखको चेक हस्तान्तरण गरेका छन् । 
सो अवसरमा समितिका सचिव प्रदीपमणि रेग्मी, सदस्य यमबहादुर श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक कुलबहादुर गुरुङ, बैङ्कका अधिकृत रोशन भण्डारी, शिक्षक लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार