२०८३ बैशाख १२ गते , शनिबार

एमाले महाधिवेशन : केन्द्रीय सदस्यको प्रस्तावमा झापाबाट १३ जना

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १३ गते , सोमबार
एमाले महाधिवेशन : केन्द्रीय सदस्यको प्रस्तावमा झापाबाट १३ जना

बिर्तामोड । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्द शत्रमा झापाका १३ नेतासहित ३०१ जनाको केन्द्रीय कमिटी प्रस्ताव गरिएको छ । सहमतिका आधारमा सो नामावली घोषणा गरिएको हो ।

झापाबाट देबराज घिमिरे, अग्नी खरेल, रबिन कोइराला, हिक्मत कार्की, देबेन्द्र दाहाल, रोमनाथ ओली, गोबिन्द थापा, सुनिता बराल, गीता अधिकारी, मीना उप्रेती, हरि राजवंशी, जितबहादुर दर्जी, मेनुका काफ्ले केन्द्रीय सदस्य बनेका छन् ।

सम्बन्धित समाचार