२०८३ बैशाख १२ गते , शनिबार

राप्रपा अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी घोषणा

sajilo news
पार्थ मण्डल
२०७८ मंसीर १३ गते , सोमबार
राप्रपा अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी घोषणा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मंसिर १५ देखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट फेरि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले आफूले केही नगरी नहुने काम बाँकी रहेको भन्दै पुनः अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए । उनले भने, ‘अधुरा कामलाई अधुरै छाडेर पलायन हुने अनुमति मलाइ छैन ।’ राप्रपाको अध्यक्षमा यसअघि नै नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सम्बन्धित समाचार