२०८३ बैशाख २४ गते , विहीबार

माओवादी केन्द्रले तोकियो झापाका स्थानीय तहमा इन्चार्ज र सह-इञ्चार्ज, भद्रपुर इन्चार्जमा सन्जेल

sajilo news
पार्थ मण्डल
२०७८ माघ २५ गते , मंगलबार
माओवादी केन्द्रले तोकियो झापाका स्थानीय तहमा इन्चार्ज र सह-इञ्चार्ज, भद्रपुर इन्चार्जमा सन्जेल
भद्रपुर । नेकपा (माओवादी केन्द्र) ले झापा जिल्लाका १५ वटै स्थानीय तहमा इन्चार्ज र सह-इञ्चार्ज तोकेको छ । माओवादी केन्द्र प्रदेश नम्बर १ समितिको बैठकले १५ वटै स्थानीय तहमा इन्चार्ज र सह-इञ्चार्ज तोकेको हो । । यता माओवादी केन्द्र भद्रपुर नगर इन्चार्जमा नरेश सन्जेल चयन भएका छन् ।
माओवादी केन्द्र प्रदेश नम्बर १ समितिको बैठकले भद्रपुर नगर इन्चार्जमा सन्जेललाई चयन गरेका हुन् । त्यस्तै नगर सह इन्चार्जहरूमा पुकारचन्द राजवंशी, मेदनी सिवाकोटी र एनपी बेनमलाई चयन गरेका हुन् । त्यस्तै बैठकले अन्य विभिन्न निर्णय समेत गरेको जनाएको छ । 

यस्तो छ १५ वटै स्थानीय तहको इन्चार्ज र सह-इन्चार्जको नामावली


सम्बन्धित समाचार