२०८३ बैशाख २४ गते , विहीबार
राप्रपाबाट अलग हुने कमल थापाको घोषणा (विज्ञप्तिसहित)
झापा । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।