२०८३ बैशाख २४ गते , विहीबार

नेकपा एमाले झापाको जिम्मेवारी बाँडफाँड, कसले के पद पाए ?

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन ११ गते , बुधबार
नेकपा एमाले झापाको जिम्मेवारी बाँडफाँड, कसले के पद पाए ?

झापा । नेकपा एमाले झापाले जिम्मेवारी बाँडफाँड गरेको छ । एमाले झापाको दोस्रो बैठकले कार्यविभाजन गरेको सचिव शिव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार सोही बैठकले निर्वाचन सम्बन्धी कार्ययोजना समेत बनाएको छ ।

पार्टीका सचिव ढुङ्गेलका अनुसार बैठकले २३ जनवर्गीय संगठनको इञ्चार्ज–सहइञ्चार्ज, पालिका कमिटीको इन्चार्ज–सहइञ्चार्ज, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको संयोजक, सहसंयोजक, सचिव तोकिएको छ । यस्तै, पार्टीका विभागीय प्रमुखहरुको कार्यविभाजन गरिएको छ ।








 

सम्बन्धित समाचार