२०८३ बैशाख २४ गते , विहीबार

एमसिसी व्याख्यात्मक घोषणा नभएर भ्रमात्मक घोषणा हो : भीम रावल

sajilo news
पार्थ मण्डल
२०७८ फाल्गुन १५ गते , आईतबार
एमसिसी व्याख्यात्मक घोषणा नभएर भ्रमात्मक घोषणा हो : भीम रावल

झापा ।  नेकपा एमालेका नेता भीम रावलले एमसिसीमाथि सरकारले् गरेको व्याख्यात्मक घोषणा व्याख्यात्मक नभएर भ्रमात्मक घोषणा भएको टिप्पणी गरेका छन् ।

आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता रावलले हल्ला खल्लाको बीचमा एमसीसीमा अनुमोदन गरिन लागिएको भन्दै आपत्ति जनाए ।

उनले कानुनको अभावमा यो संझौता पेस नै गर्न नमिल्ने भएको बताए। उनले एमसीसी दुई पक्षीय सम्झौता भएकाले नेपालले मात्र गरेर केही नहुँने र यो ठग पत्र बाहेक अरु केही नभएको टिप्पणी गरे । सरकारले निर्लज्जताका साथ काम गरिरहेकोले इतिहासमा यो कलंकको रुपमा रहने बताए ।

सम्बन्धित समाचार