२०८३ बैशाख २४ गते , विहीबार

प्रदेश १ : आज प्रदेशसभा बैठक बस्दै

sajilo news
झापा
२०७८ चैत्र १३ गते , आईतबार
प्रदेश १ : आज प्रदेशसभा बैठक बस्दै

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै छ। आज  दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने  प्रदेशसभा सचिवालयले जनाएको छ। 

विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए। बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन्।  प्रदेश सभा गठन भएको चार वर्ष पूरा भइसक्दा पनि प्रदेश-१  नामविहीन छ।

सम्बन्धित समाचार