२०८३ बैशाख ४ गते , शुक्रबार

झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा प्रशान्त

sajilo news
झापा
२०७८ चैत्र २९ गते , मंगलबार
झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा प्रशान्त

खेलकुदसँगै विभिन्न सामाजिक गतिविधिमा सक्रिय भेषराज भण्डारी (प्रशान्त) झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् ।

करातेमा पूर्व खेलाडी भण्डारी १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको चैत २४ गतेको बैठकले चार वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त भएका हुन् ।

करातेका पूर्व खेलाडी, प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री हुन् । उनी अघिल्लो कार्यकालमा उपाध्यक्ष नियुक्त भएका थिए । उनी झापाका दर्जनौँ सामाजिक संघसंस्थामा आबद्ध छन् ।

सम्बन्धित समाचार