२०८३ बैशाख ४ गते , शुक्रबार

झापा फुटबल संघको अध्यक्षमा भगीरथ आले

sajilo news
झापा
२०७९ बैशाख ५ गते , सोमबार
झापा फुटबल संघको अध्यक्षमा भगीरथ आले

झापा जिल्ला फुटबल संघको अध्यक्षमा भगीरथ आले ‘मामा’ चयन भएका छन् । त्यस्तै संघको उपाध्यक्षमा टीकाराम प्रसाईँ, मनेश दाहाल र सञ्जय राई चुनिएका छन् ।

त्यस्तै सदस्यहरूमा पूर्णमाया सुब्बा लिम्बू, जीवनकुमार दर्जी, टेकराज सुब्बा, वसन्त श्रेष्ठ, अमिरकुमार श्रेष्ठ , नोभेम्बरविक्रम नेम्बाङ, बुद्धराज लिम्बू, किशोरकुमार कार्की र सन्तोष राई रहेको निर्वाचन समितिका संयोजक अजय घिमिरेले जनाएका छन् ।नयाँ समिति चयन गर्न घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति निर्माण गरिएको थियो । नयाँ समिति सर्वसम्मत चयन भएको जनाइएको छ ।

सम्बन्धित समाचार