२०८३ बैशाख २६ गते , शनिबार

कचनकवलमा काँग्रेसका एक जना उम्मेदवार निर्विरोध निर्वाचित

sajilo news
झापा
२०७९ बैशाख १५ गते , विहीबार
कचनकवलमा काँग्रेसका एक जना उम्मेदवार निर्विरोध निर्वाचित

झापा कचनकवलका एक जना उम्मेदवार निर्विरोध भएका छन् । काँग्रेसका तर्फबाट कचनकवल वडा नं ४ मा दलित महिला सदस्यको उम्मेदवारी दिएकी बिजली दास निर्विरोध भएकी हुन् । त्यस पदमा उनले मात्र उम्मेदवारी दिएकी थिइन् ।

शुक्रबार उम्मेदवारी फिर्ताको समय रहेकाले शुक्रवारै निर्विरोध हुनेको नाम सार्वजनिक गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले बताए ।

सम्बन्धित समाचार