२०८३ बैशाख ८ गते , मंगलबार
फेरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढ्यो
सरकारले फेरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढाएको छ। शनिबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो।
यो निर्णयसँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ। सरकारले आजै रातिदेखि लागू हुने गरी मूल्य बढाएको हो।