२०८३ बैशाख ३ गते , विहीबार

आमा बनिन् अभिनेत्री काजल अग्रवाल

sajilo news
एजेन्सी
२०७९ जेष्ठ ७ गते , शनिबार
आमा बनिन् अभिनेत्री काजल अग्रवाल

दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल आमा बनेकी छिन् भारतीय सञ्चार माध्यम आजतकका अनुसार उनले मङ्गलवार छोरालाई जन्म दिएकी छिन् । केही समय अगाडि काजलले आफू गर्भवती भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी थिइन् । उनले गर्भावस्थाको फोटो सुट समेत गरिन्

तर, काजलले आफ्नो बच्चाको तस्बिर सार्वजनिक गरेकी छैनन् । सन् २०२० को अक्टोबरमा काजलले व्यापारी गौतम किचलूसँग विवाह गरेकी उनले  ‘सिङ्घम’ मार्फत बलिउडमा पनि डेब्यू गरिन् । 

 

सम्बन्धित समाचार