२०८३ बैशाख ४ गते , शुक्रबार

कोपा अमेरिका फेमिनियाको उपाधि ब्राजिलले जित्यो

sajilo news
एजेन्सी
२०७९ श्रावण १५ गते , आईतबार
कोपा अमेरिका फेमिनियाको उपाधि ब्राजिलले जित्यो

कोपा अमेरिका फेमिनियाको उपाधि ब्राजिलले जितेको छ।  आज विहान भएको फाइनल खेलमा कोलम्बियालाई १–० गोलले हराउँदै ब्राजिलले उपाधि जितको हो। कोलम्बियास्थित अल्फ्रेडो लोपेज स्टेडियममा ब्राजिलको जितमा डेबोरा क्रिस्टियन डी ओलिभेराले निर्णायक गोल गरिन्। 

उनले खेलको ३९औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै ब्राजिलको जितमा निर्णायक बन्यो। त्यस्तै अर्नेन्टिना तेस्रो भयो। पाराग्वेलाई ३(१ ले हराउँदै अर्जेन्टिना तेस्रो बन्यो। 

सम्बन्धित समाचार