२०८३ बैशाख ४ गते , शुक्रबार

झापाकी गायिका रचनाले गरिन् घर बनाएर बुबाआमा राख्ने सपना पूरा

sajilo news
झापा
२०७९ भाद्र ४ गते , शनिबार
झापाकी गायिका रचनाले गरिन् घर बनाएर बुबाआमा राख्ने सपना पूरा

चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन्। उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेको बताएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमा घरको तस्वीर सार्वजनिक गर्दै  सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना सांगीतिक क्षेत्रबाट पुरा भएको बताइन्।

'यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरू सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छु,' उनले लेखेकी छिन्।

सम्बन्धित समाचार