२०८३ बैशाख ५ गते , शनिबार

कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

sajilo news
झापा
२०७९ भाद्र १४ गते , मंगलबार
कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको जनाइएको छ । 

नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

सम्बन्धित समाचार