२०८३ जेष्ठ २७ गते , बुधबार
झापा १ : प्रतिनिधिसभा समानुपातिकतर्फ काँग्रेस अगाडि, एमाले दोस्रो स्थानमा
झापा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा समानुपातिकतर्फ नेपाली काँग्रेस अगाडि छ । दोस्रोमा नेकपा एमाले, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी, चौथोमा माओवादी केन्द्र र पाँचौँ राप्रपा रहेको छ । समानुपातिकतर्फ काँग्रेसले १९ हजार २०२ मत ल्याउँदा एमालेले १५ हजार ९३४ मत ल्याएको छ ।