२०८३ जेष्ठ २७ गते , बुधबार
झापा ३ : प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले अगाडि, माओवादी पाँचौँ स्थानमा
झापा । झापा क्षेत्र नम्बर- ३ मा प्रतिनिधि सभा समानुपातिकतर्फ एमाले अगाडि रहेको छ । दोस्रो स्थानमा नेपाली काँग्रेस छ । तेस्रोमा राप्रपा, चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौँ माओवादी केन्द्र रहेको छ । पछिल्लो मत परिणाम अनुसार समानुपातिकतर्फ एमालेले ५ हजार ४८१ मत ल्याउँदा काँग्रेसले ५ हजार ३५१, राप्रपाले ५ हजार २७७ मत ल्याएको छ ।