२०८३ जेष्ठ १ गते , शुक्रबार

सरकारको प्रवक्तामा विष्णु पौडेल

sajilo news
झापा
२०७९ पौष १२ गते , मंगलबार
सरकारको प्रवक्तामा विष्णु पौडेल

सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएको हो।

उक्त जिम्मेवारी मन्त्रिपरिषद् पूर्ण रुपमा विस्तार नगर्दासम्मका लागि मात्र पौडेललाई दिइएको हो। प्रवक्ताको जिम्मेवारी अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पाउने व्यवस्था छ।

सम्बन्धित समाचार