२०८३ बैशाख २६ गते , शनिबार

एमाले सरकारबाट बाहिरिने 

sajilo news
झापा
२०७९ फाल्गुन १२ गते , शुक्रबार
एमाले सरकारबाट बाहिरिने 

नेकपा एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ। बालुवाटारमा आठ दलले राष्ट्रपति काँग्रेसलाई दिने निर्णय गरेपछि एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार साँझ यसबारे जानकारी गराएको एमाले उच्च स्रोतले जानकारी दिएको छ। शीतल निवासमा भएको भेटघाटमा अध्यक्ष ओलीले भोलि (शनिवार) बस्ने पदाधिकारी बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्नेछ। 

सम्बन्धित समाचार