२०८३ बैशाख २४ गते , विहीबार

गृहजिल्लामै ओलीमाथि आक्रमणको प्रयास

sajilo news
झापा
२०८० बैशाख १३ गते , बुधबार
गृहजिल्लामै ओलीमाथि आक्रमणको प्रयास

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ । झापामा आयोजित कार्यक्रममा जाँदा आज ओलीमाथि ढुंगा प्रहार भएको हो । बुधबार प्रतिनिधिसभामा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष ओली कार्यक्रमतर्फ जाँदा आक्रमणको प्रयास भएको बताए । 

गिरीले भने, ‘काठमाडौंबाट झापातर्फ जाँदै गर्दा कार्यक्रमस्थल जाने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि बाहिरबाट होहल्ला गर्ने गतिविधि भयो । कार्यक्रम विथोल्न अवाञ्छित गतिविधि भयो । शान्ति भंग गराउने काम भयो । ’ एमाले शान्तिमा विश्वास गर्ने पार्टी भएको उनले बताए। अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार