२०८३ बैशाख २४ गते , विहीबार

दिल्लीमा प्रधानमन्त्री दाहाल, राज्यमन्त्रीले गरिन स्वागत

sajilo news
झापा
२०८० जेष्ठ १७ गते , बुधबार
दिल्लीमा प्रधानमन्त्री दाहाल, राज्यमन्त्रीले गरिन स्वागत

चार दिने भारत भ्रमणको क्रममा आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दिल्ली पुगेका छन्। प्रधानमन्त्री प्रचण्डलाई भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन्।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारत गएका हुन्। मोदीसँग भोलि हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुनेछ। नेपाल र भारतबीच विभिन्न विषयमा सम्झौता हुने कार्यक्रमसमेत रहेको जनाइएको छ । 

सम्बन्धित समाचार