२०८३ बैशाख २२ गते , मंगलबार

बेल्जियम फुटबल खेलाडी रुसेल निधन

sajilo news
एजेन्सी
२०८० असार १० गते , आईतबार
बेल्जियम फुटबल खेलाडी रुसेल निधन

बेल्जियमको राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सेड्रिक रुसेलको ४५ वर्षको उमेरमा निधन भएको छ । उनले बेल्जियमको राष्ट्रिय टोलीबाट तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।

उनले इङ्ल्यान्डको कोभेन्ट्री सिटी र बेल्जियन क्लब जेन्टबाट ब्यवसायीक फुटबल खेलेका थिए । यसका अतिरिक्त उनले उल्भरह्याम्पटन, जेन्क, रुबेन कजान, मोन्सलगातका थुप्रै क्लबबाट ब्यवसायीक फुटबल खेलेका थिए । ‘हाम्रा पूर्वखेलाडी सेड्रिक रुसेलको शनिबार राति निधन भएको छ , ’ बेल्जियन क्लब मोन्सले भनेको छ ।

सम्बन्धित समाचार