२०८३ बैशाख २२ गते , मंगलबार

मेक्सिकोमा भयानक सडक दुर्घटना, कम्तिमा २७ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८० असार २१ गते , विहीबार
मेक्सिकोमा भयानक सडक दुर्घटना, कम्तिमा २७ जनाको मृत्यु

मेक्सिकोमा भएको भयंकर सडक दुर्घटनामा कम्तिमा २७ जनाको मृत्यु भएको छ । दक्षिणी प्रान्तमा यात्रुले भरिएको बस सडकबाट खोंचमा खस्दा २७ जनाको मृत्यु भएको हो भने घटनामा डेढ दर्जन बढी घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बस सडकबाट ६० मिटर तल खसेको हो ।
राजधानी मेक्सिको सिटीबाट सान्टीआगो शहरतर्फ गईरहेको बस ब्रेकफेल भई दुर्घटना भएको त्यहाँको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार